भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१० भदौ, काठमाडौं । भारतमा सोमबार अमेरिकी डलरको मूल्य ७० पैसा बढेर एक डलर बराबर ६३.९० रुपये पुगेको छ । यसको नेपाली रुपान्तरण १०२.२४ रुपैयाँ हुन्छ । नेपाल र भारतबीच स्थिर विनिमय दर कायम रहेको हुनाले नेपाली बैंकहरुले भारतीय कारोबारको आधारमा डलरको मूल्य तोक्ने गर्दछन् । आज बिहान नेपाली बैंकहरुले डलरको बिक्री मूल्य १०२.५० रुपैयाँसम्म तोकेका छन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.