Widgets

Home » » मोटरसाईकल चोर्ने दुई युवती पक्राउ

मोटरसाईकल चोर्ने दुई युवती पक्राउ

Written By sangalo on Monday, July 8, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
कञ्चनपुर, असार २४ - कञ्चनपुर प्रहरीले मोटरसाईकल चोरीमा संलग्न दुई युवतीलाई सोमबार पक्राउ गरेको छ । प्रहरीले भिमदत्त नगरपालिका ६ ऐठपुरकी गिता चुनारा र सुडा ५ की ऋतिका बमलाई पक्राउ गरेको हो । प्रहरीले चुनारा र बमलाई चोरीको मोटरसाईकल बिक्री गर्न सघाउने भिनपा २ उल्टाखामका हरिस बोहरालाई पनि पक्राउ गरेको छ । उनीहरुले महेन्द्रनगर घुम्न आएका भारतको उत्तराखण्ड बनबसाका प्रकाशसिंह दयालको युके ०७ केआर४०२० नम्बरको मोटरसाईकल बुधबार चोरी गरि कृष्णपुर गुलरियाका तेजराज भट्टसंग १३ हजारमा बिक्रि गरेको प्रहरी नायब उपरिक्षक बृख बहादुर रावलले जानकारी दिए । उनले मोटरसाईकल फेला परेपनि खरिद गर्ने भट्ट फरार रहेकाले उनको खोजी भईरहेको बताए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger