Widgets

Home » » 'र' प्रेमी ओझा

'र' प्रेमी ओझा

Written By sangalo on Tuesday, July 9, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
'र' प्रेमी ओझा
असफल श्रीमान् र सफल निर्माता भनिन्छ छवि ओझालाई। उनी 'र'लाई असाध्यै माया गर्छिन्। श्रीमतीका रूपमा 'र' तीनजना महिलासँग जोडिसके। पछिल्लो समय रेखा थापासँगको सम्बन्ध 'र' बाट 'तर' हुँदै फिल्म 'लोफर'पछि व्यावसायिक तथा पारिवारिक रूपमै 'पर' भयो। उनले यो फिल्मबाट नयाँ 'र' भित्र्याएका छन्। ती हुन् रजनी थापा। 'र'बाटै नाम सुरु भएकी थापा नै थरकी युवती रेखालाई काउन्टर दिन ल्याएको हल्ला फिल्मनगरीमा व्यापक छ। सुटिङमा आउजाउ गर्ने र फिल्मको पोस्टर हेर्नेले रजनीलाई रेखासँग तुलना पनि गर्न थालेका छन्। उनीहरू भन्छन्, 'छविले रेखाको उत्तराधिकारी ल्याएका रहेछन्।' यो पनि खुलाइदिए हुन्थ्यो, फिल्ममा मात्रै हो कि घरमा पनि!

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger