Widgets

Home » » कटि्रनालाई खुशी बनाउन दीपिकालाई फिल्मबाट निकाले रणवीरले

कटि्रनालाई खुशी बनाउन दीपिकालाई फिल्मबाट निकाले रणवीरले

Written By sangalo on Tuesday, July 9, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
बलिउड नायक रणवीर कपुर चलचित्र ‘ए जवानी हे दिवानी’को बक्स अफिस सफलता पछि निक्कै हौशिएका छन् । उनी नयाँ पुस्ताको सवैभन्दा सफल र स्टार कलाकारको रुपमा दहरिएका छन् । यसैले पनि उनले अब चलचित्रमा नायिका सिफारिश गर्न थालेका छन् ।हालै मात्र एक पार्टीमा नायिका कटि्रना कैफले घुम्नका लागि गरेको आग्रहलाई टारेपछि यि दुई बिच बोलचाल समेत बन्द भएको थियो । तर कटि्रनालाई फकाउनको लागि रणवीरले आफ्नी पूर्व प्रेमिका दीपिकासँग सम्बन्ध विगार्ने काम गरेका छन् ।
‘रकस्टार’को सफलता पछि बलिउड निर्देशक इम्तियाज अलि नयाँ चलचित्रको तयारीमा छन् । उनले नयाँ चलचित्रका लागि रणवीर कपुर र दीपिका पादुकोणको जोडीलाई लिने तयारी गरेका थिए । बलिउड बजारमा इम्तियाजको नयाँ चलचित्रमा दीपिका र रणवीर नै हुने पक्का पक्की भएको खबरले चर्चा पाएको थियो ।
तर कटि्रना कैफसँग सम्बन्ध सुधार गर्न र उनलाई फकाउन रणवीरले दीपिकाको ठाउँमा कटि्रनाको नाम सिफारिश गरेका छन् । भारतिय संचारमाध्यहरुका अनुसार रणवीरको सिफारिशमा अब इम्तिहाजको नयाँ चलचित्रमा दीपिकाको स्थान कटि्रनाले लिएकी छिन् । यतिबेला रणवीर र कटि्रना निक्कै नजिक रहेको वुझिएको छ । कटि्रना र रणवीर डेटमा रमाउन थालेको पनि केही समय भैसकेको छ । यस्तो अवस्थामा आफ्नी पूर्व प्रेमिकाको मन दुखाउँदै रणवीरले हालकी प्रेमिका कटि्रनालाई नयाँ चलचित्रमा जोडी बनाउने निर्णय गरेका हुन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger