Widgets

Home » » 'प्राण भन्दा प्यारो'लाई एडल्ट प्रमाणपत्र

'प्राण भन्दा प्यारो'लाई एडल्ट प्रमाणपत्र

Written By sangalo on Tuesday, July 23, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
चलचित्र सेन्सर बोर्डले कमलकृष्ण निर्देशित नेपाली फिल्म 'प्राण भन्दा प्यारो' लाई एडल्ट प्रमाणपत्र दिएको छ । एडल्ट प्रमाणपत्रसँगै प्राण भन्दा प्यारोलाई अब १६ वर्ष भन्दा मुनिका बालबालिकाले हेर्न नपाउने भएका छन् । फिल्म भित्र भएको बलात्कारको दृश्यका कारण यस फिल्मले एडल्ट सर्टिफिकेट पाएको हो । तर निर्देशक कमलकृष्णले भने बलात्कारको दृश्य अश्लिलता नभई जर्जर भएको बताएका छन् । यस फिल्मले बलात्कृत नारीले आत्महत्या हैन बदला लिनुपर्छ भन्ने कुरा देखाउन खोजेको निर्देशकले बताएका छन् । पञ्च परमेश्वर प्राईभेट लिमिटेडले निर्माण गरेको यस फिल्ममा बासु पुडासैनी, अनामिका चौलागाई, आशा खड्का, विष्णु सापकोटा र स्वयम निर्देशक कमलकृष्णकै अभिनय रहेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger