Widgets

Home » » भूतको पछि लाग्दै छिन् डेमी लोभाटो

भूतको पछि लाग्दै छिन् डेमी लोभाटो

Written By sangalo on Tuesday, July 23, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


हलिउड अभिनेत्री डेमी लोभाटो भूतको संसारतर्फ आकर्षित भएकी छिन् । उनले आफू मृत्युपछिको जीवनको बारेमा अध्ययन गर्न लागेको बताएकी छन् । सात वर्षको उमेरमा आत्महत्या नगर्ने सम्झौता पत्रमा हस्ताक्षर गर्न लगाइएको अभिव्यक्ति दिएर चर्चामा आएकी डेमीले टेक्सासस्थित आफ्नो घरमा भूत देखेको पनि बताएकी छिन् । सानै उमेरदेखि मानसिक समस्या भोगिरहेकी डेमीले आफूले घरमा एउटा युवतीको भूत देखेको र उनको नाम एमिली भएको बताएकी छिन् । आफूले भूत देखेकोले त्यसप्रति आकर्षित भएको उनले बताएकी छिन् । उनी सात वर्षको हुँदा उनको अनौठो व्यवहार देखेपछि विद्यालयका प्रधानाध्यापकले आत्महत्या गर्दिन भन्ने पत्रमा हस्ताक्षर गर्न लगाएका थिए । त्यो सम्झौता उनको आमाबाबुसामु गरिएको थियो । मानसिक अवस्थाको कारणले उनले धेरै समय पुनर्स्थापना केन्द्रमानै बिताइसकेकी छिन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger