Widgets

Home » » गिटारिस्ट माइकल एंगोलो नेपाल आउने

गिटारिस्ट माइकल एंगोलो नेपाल आउने

Written By sangalo on Tuesday, July 23, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


माइक बाटियोको रुपले प्रख्यात गिटारिस्ट माइकल एंगोलो बाटियो भदौ पहिलो साता नेपाल आउने भएका छन्। सांगीतिक संस्था मेटल इन्स्टिच्युट प्रालिले भदौ ८ गते राष्ट्रिय नाचघरमा हुने कन्सर्टका लागि उनी यहाँ आउने जनाएको छ। भदौ ७ गते झम्सिखेलस्थित मोक्षमा आयोजना हुने गिटार सम्बन्धी कार्यशालामा पनि उनी सहभागी हुँदैछन्। माइकको नेपाल आगमन सन्दर्भ पारेर मेटल इन्स्टिच्युटले व्याटल प्रतिस्पर्धात्मक अफ ब्यान्डस र गिटार कम्पिटिसन आयोजना गर्ने भएको छ। प्रतिस्पर्धामा विजेता व्यान्डले माइकको साथमा सांगीतिक कार्यक्रममा सहभागी हुने अवसर पाउने मेटल इन्स्टिच्युटका संस्थापक कार्यकारी अधिकृत अनिल धितालले जानकारी दिए।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger