Widgets

Home » » कीर्ति महिला छात्रावासमा युवतीद्वारा आत्महत्या

कीर्ति महिला छात्रावासमा युवतीद्वारा आत्महत्या

Written By sangalo on Wednesday, July 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
९ साउन, कीर्तिपुर । कीर्तिपुरस्थित कीर्ति महिला छात्रावासमा बस्दै आएकी २० वर्षीया एक युवतीले आत्महत्या गरेकी छन् । ओखलढुङ्गा घर भई २०६९ मङ्सिरदेखि उक्त छात्रावासमा बस्दै आएकी दीपा दाहालको शव छात्रावासको कोठामा झुण्डिएको अवस्थामा आज बिहान फेला परेको हो । हाल मङ्गल बहुमुखी क्याम्पस कीर्तिपुरमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत उनको साथमा मृत्यु पत्र (सुसाइड नोट) पनि फेला परेको र घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी प्रभाग कीर्तिपुरका प्रहरी निरीक्षक गोविन्द थापाले जानकारी गराउनुभयो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger