Widgets

Home » » पोर्नस्टार भन्दै श्रीमानसँग सार्वजनिक कार्यक्रममै कर्टेनीको यस्तो लिला

पोर्नस्टार भन्दै श्रीमानसँग सार्वजनिक कार्यक्रममै कर्टेनीको यस्तो लिला

Written By sangalo on Monday, July 8, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
बारम्बार बिवादमा मुछिन रुचाउने रियालिटी स्टार कर्टेनी स्टोडन फेरी एकपटक यस्तै खालको चर्चामा छिन् । हालै मात्र एक कार्यक्रममा आफ्ना पतिसँग खुलमखुल्ला चुम्बन गरेपछि उनको चर्चा चुलिएको हो । निक्कै हट र पारदर्शी पहिरनमा आएकी कर्टेनीले विभिन्न पोजमा फोटो खिचाइन् ।१८ बषिर्या यि स्टारले हलिउडको फेटिस क्लबमा यस्तो हर्कत देखाएकी हुन् । क्यामेराको अघि कर्टेनीले फोटो खिचाउन सुरुवातमा केही असजिलो मानेकी थिइन् । संचारमाध्यमहरुक अनुसार कर्टेनी उक्त कार्यक्रममा आफूलाई पोर्न स्टारको रुपमा चिनाउादै प्रवेश गरेकी थिइन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger