Widgets

Home » » क्यान्सरलाई परिवारबाटै टाढा राख्न मनिषाले गरिन् पूजा

क्यान्सरलाई परिवारबाटै टाढा राख्न मनिषाले गरिन् पूजा

Written By sangalo on Wednesday, July 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नायिका मनिषा कोइराला क्यान्सर रोगबाट निको भैसकेकी छिन् । तर पनि उनको मनलाई अझै सन्तोक मिलेको छैन । आफू निको भएपनि परिवारलाई क्यान्सरबाट टाढै राख्ने कामना गर्दै उनले घरमै पूजा गरेको भारतिय संचारमाध्यहरुले जनाएका छन् ।मनिषाले आइतबार र सोमबार घरमै महा पूजा लगाइन् र कामना गरिन् । आफ्नो परिवारको साथमा पूजा गर्दा मनिषा निक्कै खुशी थिइन् । भारतिय संचारमाध्यमहरुका अनुसार क्यान्सर मुक्त भएपनि रोगबाट मुक्त हुन उनले यस्तो महापूजा लगाएकी हिुन् । मनिषाले पूजाको तस्बिर ट्विटरमा सार्वजनिक गरेकी हुन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger