Widgets

Home » , » पहिरोमा परी स्याङ्जामा पनि २ जनाको मृत्यु

पहिरोमा परी स्याङ्जामा पनि २ जनाको मृत्यु

Written By sangalo on Monday, July 22, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

map

स्याङजा, श्रावण ७ - अविरल वर्षाका कारण पहिरोमा परी एक नावालिकासहित दुईको मृत्यु भएको छ भने एक वेपत्ता भएका छन् । सेखाम-७ खानीगाउँमा कमल विकको घर पहिरोले भत्किदा विककी तीन महिनाकी छोरी मिना विकको घटनास्थलमा नै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी निरीक्षक सुभाष खड्काका अनुसार कुवाकोट ४ की २४ वर्षीया रिता भट्टराई विहान पानी लिन जाँदा पहिरोमा पुरिएर वेपत्ता भएकी छन् भने चिन्नेवास ७ का ३० वर्षीय दिलवहादुर सार्कीको बाटोमा हिड्दै गर्दा पहिरो पुरिएर मृत्यु भएको छ । वेपत्ता भट्टराईको खोजीकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger