Widgets

Home » , » अज्ञात समूहद्वारा महिलाको हत्या

अज्ञात समूहद्वारा महिलाको हत्या

Written By sangalo on Monday, July 22, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
परासी, श्रावण ७ - नवलपरासीको ठूलो खैरटवा– ६ पर्सामा अज्ञात समूहले स्थानीय ४५ वर्षीया मुन्नादेवी यादवको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय सेमरीका अनुसार आफ्नै उखुबारीमा घाँस काटिरहेको अवस्थामा ती महिलालाई पेटमा छुरा प्रहार गरी हत्या गरेका हुन् । शव परीक्षणका लागि पृथ्वीचन्द्र अस्पताल परासीमा लगेको र हत्याको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger