Widgets

Home » » नेपाली क्रिकेट खेलाडीहरु वसन्त र ज्ञानेन्द्र क्यानाडा आज जाँदै

नेपाली क्रिकेट खेलाडीहरु वसन्त र ज्ञानेन्द्र क्यानाडा आज जाँदै

Written By sangalo on Friday, June 7, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


नेपाली क्रिकेट टिमका दुई खेलाडीहरु वसन्त रेग्मी र ज्ञानेन्द्र मल्ल क्यानाडाको क्लबबाट व्यावसायिक क्रिकेट खेल्न आज त्यसतर्फ प्रस्थान गर्दैछन् । क्यानाडाको टोरन्टो क्रिकेट लिग खेल्न मल्ल र रेग्मी आज त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । उनीहरुलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्यानेडियन प्रशिक्षक पुबुदु दासानायकले क्यानाडाको क्लबबाट खेल्ने व्यवस्था मिलाएका हुन् । ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल क्यानाडाको ए डिभिजनको लिग खेल्न ओन्टारियो क्रिकेट क्लवसँग ६ महिनाको लागि आवद्ध भएका हुन् भने बायाँ हाते स्पिनर वसन्त रेग्मी बी डिभिजनको लिग खेल्न जिटिए च्यालेन्जर्स क्रिकेट क्लबसँग आवद्ध भएका हुन् । क्यानाडाको घरेलु ओन्टारियो क्रिकेट लिग यही जुन १ तारिखबाट सुरु भईसकेको छ । ६ महिनाको लागि आवद्ध भएपनि मल्ल र रेग्मी भने ईमर्जीङ कप खेल्न दुई महिनामै काठमाडौं फर्कने बताइएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger