भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
इन्डो क्यानेडियन पोर्न स्टार सन्नी लियोनपछि बलिउडमा अर्की पोर्न स्टार पि्रया रायको आगमन हुने भएको छ। समाचारअनुसार सयभन्दा बढी वयस्क चलचित्रमा अभिनय गरिसकेकी ३५ वर्षिया पि्रयाले अशोकन पी.के.ले निर्माण गर्ने चलचित्रबाट बलिउडमा एन्ट्री गर्न लागेकी हुन्। चल्तीकी पोर्नस्टार पि्रया सन् २०११ को द टप हन्ड्रेड पोर्न स्टार्स राइट नाउँको सूचीमा १९ औं स्थानमा थिइन् भने फिफ्टी पि्रटिएस्ट पोर्न स्टार्स अफ अल टाइम सूचीमा उनी ३२औं स्थानमा थिइन्।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.