भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
म २२ वर्षकी अविवाहित महिला हुँ। मेरो महिनावारी रोकिएको करिब २ महिना भयो। पिसाब परीक्षण गर्दा गर्भ रहेको थाहा भयो। मैले एक पटक गर्भपतन गराइसकेकी छु। मैले फेरी गर्भपतन गर्न मिल्छ कि मिल्दैन ? महिलाले कति पटक सम्म गर्भपतन गर्न मिल्छ ? कखग अविवाहित महिलाले गर्भपतन गर्नुपर्ने समाजिक बाध्यता हुन सक्छ। कानुन र स्वास्थ्य दुवैले एउटा महिलाले यति पटक मात्र गर्भपतन गर्न पाउने भनेर तोकेको छैन र यसका लागि विवाहित नै हुनुपर्ने नियम पनि छैन। आफूलाई आवश्यक परेको अवस्थामा जति पटक पनि १२ हप्तासम्मको गर्भपतन गर्न सकिन्छ, तर गर्भपतन भनेको परिवार नियोजनको साधन होइन। पटक-पटक गर्भपतन गर्नुभन्दा पनि गर्भ नचाहिएको अवस्थामा परिवार नियोजनका साधन प्रयोग गर्नु स्वास्थ्यको दृष्टिकोणले मात्र होइन, आर्थिक हिसाबले सस्तो पनि हुन्छ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.