भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
३४ बषिर्या मोडल कर्टेनी कार्दशियनलाई पहिरनको बिषयमा धेरै ख्याल छ । उनी कुनै पनि कार्यक्रममा पुग्दा निक्कै आकर्षक पहिरन लगाएर पुग्छिन् । उनी र उनको बैनी पहिरनको बिषयमा निक्कै सजग छन् ।
तर मंगलबार बेलुकी उनलाई के भयो कसैले पत्तो नै पाएन । पहिरनमा सजग कर्टेनी अन्तत पहिरन लगाउन नजानेरै फसिन् । उनले लगाएको सेतो रंगको स्कर्ट यति धेरै कसिलो भयो कि उनलाई हिड्न नै गाह्रो भयो । यसमाथी उनले कालो रंगको हिल जुत्ता लगाएकी थिइन् जसको कारणले गर्दा कर्टेनीले भोग्नु सम्म समस्या भोगिन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.