Widgets

Home » » फेसबुकमा ह्यासट्याग

फेसबुकमा ह्यासट्याग

Written By sangalo on Friday, June 14, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Hasstag

प्रतिस्पर्धी ट्वीटरले सुरु गरेको ह्यासट्याग अप्सन लोकपि्रय भएपछि फेसबुकले पनि ह्यासट्याग सुरु गरेको छ । अब फेसबुक प्रयोगकर्ताले पनि कुनै बिषयमा ह्यासट्याग राखेर अन्तक्रिर्या गर्न सक्छन् । ट्वीटरमा अन्तक्रिर्याको लागि ह्यासट्याग लोकपि्रय बनेको थियो । ह्यासट्यागमा क्लिक गरेपछि त्यसमा सम्बन्धित लिंकमा पुगिनेछ । ह्यासट्याग फेसबुकले ट्वीटरबाट सिकेको दोस्रो कुरा हो । फेसबुकले केही दिन अघि मात्रै ट्वीटरलेजस्तै सेलिब्रेटीहरुको प्रोफाइल र पेज फेरिफाई गर्ने व्यबस्था गरेको थियो । अब फेसबुक प्रयोगकर्ताले स्टाटससमा कुनै ह्यासट्याग ९३० राखेर कुनै पनि बिषयमा बहस गर्न सक्छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger