Widgets

Home » » अब खेलाडी बिपाशा

अब खेलाडी बिपाशा

Written By sangalo on Sunday, May 19, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


बलिउड नायिका विपाशा बसु आफ्नो नयाँ चलचित्रमा खेलाडीको भूमिकामा प्रस्तुत हुँदैछिन्। सन् २००१ मा प्रदर्शित चलचित्र 'अजनबी' बाट अभिनय क्ष्ाेत्रमा आएकी बिपाशाले विक्रम भट्टको चलचित्र 'क्रिचर' मा खेलाडीको भूमिका निर्वाह गर्न लागेकी हुन्। विपाशा भन्छिन्— 'खेलाडीको चरित्रलाई पदर्ामा साकार गर्न नियमित व्यायाम अनिवार्य छ किनभने चलचित्रको पर्दामा खेलाडीजस्तै देखिनुपर्छ। मैले सिंगापुरमा टीआरएक्सरिप मेसिन देखेकी थिएँ, जुन मलाई असाध्यै मनपरेको थियो। उक्त मेसिनले म आफ्नो शरीरलाई खेलाडीको जस्तै बनाउन सक्नेछु भन्ने कुरामा ढुक्क छु। जून महिनाको अन्तिम सातातिर छायांकन प्रारम्भ हुने यो चलचित्रका लागि मैले शरीरलाई सुगठित बनाउनै पर्छ। चलचित्र 'आत्मा' का लागि मैले वजन बढाएकी थिएँ अब 'क्रिचर' का लागि पुनः वजन घटाउनुपर्नेछ।'

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger