भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नेपाली सिनेमाका निर्माताहरुले आफ्नो क्रियशनलाई देखाउँन सकेका छैनन् । सिनेमाको कथावस्तु मात्र होइन पोष्टर समेत आफ्नो क्रियशनले बनाउन सकेको देखिदैन । पुराना र अनुभवी निर्देशकको रुपमा चिनिएका दिपक श्रेष्ठ पछिल्लो समय पोष्टर चोरीमा हाबी हुँदै गएका छन् । उनले निर्देशन गरेको चलचित्र ‘वाचा’ को पोष्टर एक तामिल सिनेमाबाट चोरिएको थियो । यो चोरीको बाटोलाई उनले छोडेका छैनन् । उनले नै निर्देशक गरेको चलचित्र ‘रङ वेए’ को पोष्टर पनि चोरीएको छ । नायिका जिया केसीको टाउको लगेर एक बलिउड सिनेमाको पोष्टरमा राखिएको छ ।चोरीको पराकाष्ट : बलिउड नायिका सेनाको शरिरमा जियाको टाउको
Written By sangalo on Monday, April 1, 2013
भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्
Labels:
मनोरंजन
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.