Widgets

Home » » बोलेको कुरा पुरा गर्लान् त सुरेशले ?

बोलेको कुरा पुरा गर्लान् त सुरेशले ?

Written By sangalo on Monday, April 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

रोयल्टी संकलन समाजको कार्यबाहक अध्यक्ष भएपछि संगीतकार सुरेश अधिकारीले थुप्रै योजना सार्वजनिक गरेका थिए । उनले ल्याएका योजना पुरा हुने हो भने नेपाली सांगीतिक क्षेत्रमा लागेका श्रष्टाहरुलाई ठूलै राहत मिल्ने छ ।कार्यबाहक अध्यक्षमा काम गरिरहेका सुरेशलाई रोयल्टी संकलन समाजको साधारण सभाले अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको छ । अध्यक्ष पदमा नै उम्मेदवारी दिएका वीपी पाण्डेले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएपछि अधिकारी निर्विरोध भएका हुन् ।
यस्तै सदस्य पदमा संगीतकारतर्फबाट चेतन सापकोटा निर्विरोध विजयी भएका छन् । गीतकारतर्फबाट लोकराज अधिकारी र कुमार विवाहित निर्वाचित भएका छन् ।
कार्यबाहक अध्यक्षबाट अध्यक्ष भएपछि अधिकारीलाई काम गर्न सजिलो हुने पक्का छ । यसैले अब उनले अगाडी सारेको योजना पुरा गर्छन् या गर्दैनन् त्यो हेर्न बाँकी छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger