Widgets

Home » » ‘भर्जिन’ मा कल्पनाले के के देखाईन् ? (फोटो फिचर)

‘भर्जिन’ मा कल्पनाले के के देखाईन् ? (फोटो फिचर)

Written By sangalo on Sunday, March 31, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्






नेपाली समाजले ‘भर्जिन’ शब्दलाई दुई अर्थमा विश्लेषण गर्छ । एक कुनै रक्सीको व्रान्ड र अर्को सेक्स सम्वन्ध नराखेकी युवती । यही नाममा एक नेपाली सिनेमाको छायांकन भईरहेको छ । नाम ले नै अड्कल लगाउन सकिन्छ कि चलचित्रले सेक्स को बिषयलाई उठान गरेको छ । कथा नै सेक्स मा आधारित भएपछि खुलेरै अंगप्रदर्शन गर्न कलाकारलाइ पनि कसले रोक्ने ? चलचित्रको एक दृश्यमा कल्पना शाहीले खुलेरै अंगप्रदर्शन गरेको देख्न सकिन्छ । अनलाइनखबरलाई प्राप्त भएको चलचित्रका केही दृश्यमा कल्पना धेरै नै उदार भएकी छिन् । दिपक रमणको निर्माणमा छायांकन भईरहेको चलचित्रमा मुकेश आचार्य र कल्पना शाही मुख्य भुमिकामा छन् । कलेजको एक दृश्यमा कल्पना छोटो स्कर्ट लगाउनमा उदार देखिएकी हुन् । दिपक रमणकै निर्माणमा बनेको चलचित्र ‘मन परेपछि’ बाट नेपाली रजतपटमा भित्रिएकी नायिका शाही खासै चर्चामा आउन सकेकी छैनन् । उनले अभिनय गरेको सेक्समा आधारित चलचित्र ‘नाईट क्विन’ असफल भएको थियो । चलचित्रमा कल्पनाले लगाएको स्कर्ट निक्कै छोटो छ तर पनि उनी खुलेरै तस्विर खिच्न आतुर भएको देख्न सकिन्छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger