भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
पाकिस्तानी मोडेल माथिराका केही नग्न तस्वीर सार्वजनिक भएका छन् । बाथरुम तथा किचेन लगायतका ठाउँमा खिचिएका उनका नांगा तस्वीरहरु इन्टरनेट मार्फत सार्वजनिक भएका हुन् । तस्वीरमा कतिपय ठाउँमा उनले नुहाएपछि भिजेको सरीर देखाएकी छिन् भने केही दृश्य उनले ट्वाइलेट गर्दै गरेका समेत छन् । माथिरका नग्न तस्वीर सार्वजनिक भएको घटनालाई विश्लेषकहरुले अर्की पाकिस्तानी अभिनेत्री विना मल्लिकको चर्चासँग जोडेका छन् । माथिराले बलिउडमा इन्ट्रीको लागि आफै यस्ता तस्वीर सार्वजनिक गरेको समेत विश्लेषण गरिएको छ । कतिपयले त माथिरा अब बलिउडमा प्रवेश गरेमा विना फ्लप हुने समेत अड्कलबाजी गरेका छन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.