Widgets

Home » » महिलामन्त्रीको उत्तेजक भिडियो इन्टरनेटमा सार्वजनिक

महिलामन्त्रीको उत्तेजक भिडियो इन्टरनेटमा सार्वजनिक

Written By sangalo on Sunday, March 31, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


मध्यअमेरिकी मुलुक कोस्टारिकाकी संस्कृति तथा युवामन्त्री कैरिला बोलैनोको हालै उत्तेजक भिडियो इन्टरनेटमा सार्वजनिक भएपछि यस खबरले त्यहाँ सनसनी मच्चाएको छ । महिलामन्त्रीको उक्त भिडियो सार्वजनिक भएपछि उनले पद गुमाएकी जनाइएको छ । उक्त भिडियोमा मन्त्री बोलैनो अन्डरवयेर पहिरिएर ओछ्यानमा पल्टिरहेकी देखिएको छ । त्यस्तै उनले भिडियोमा आफ्नो प्रेमीसँग अन्र्तरङ्ग कुराकानी गरिरहेकी छिन् । इन्टरनेटमा सार्वजनिक भएको उक्त भिडियो ५६ सेकेन्डको रहेको छ । उक्त भिडियोलाई हालसम्म २६ लाख भन्दा बढी मानिसहरुले हेरिसकेका छन् । ३९ वर्षीय मन्त्री बोलैनोले एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई उक्त भिडियो केही वर्षअघि बनाएको बताएकी छिन् भने एक कम्प्यूटर इन्जिनियरले त्यसलाई चोरेर इन्टरनेटमा सार्वजनिक गरिदिएको दाबी गरेकी छिन् । बेलैनोका अनुसार उक्त भिडियोलाई लिएर उनीसँग रकमको माग समेत गरिएको थियो । उनले उक्त भिडियोका कारण आफ्नो छविमा दाग लागेको प्रतिक्रिया दिएको जनाइएको छ । उक्त भिडियोकै कारण कोस्टारिकाका राष्ट्रपति र मन्त्रीहरुले समेत आलोचना सहनु परेको जनाइएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger