Widgets

Home » » ३३ दलले निर्वाचन आयोगसँग छलफल गर्ने, आजै देशभर विरोध सभा

३३ दलले निर्वाचन आयोगसँग छलफल गर्ने, आजै देशभर विरोध सभा

Written By sangalo on Sunday, March 31, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१९ चैत, काठमाण्डौं । संविधानसभा चुनावको विपक्षमा रहेका ३३ दलले आज निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्ने भएका छन् । वर्तमान खिलराज रेग्मी नेतृत्वको सरकारले गराउने निर्वाचन प्रक्रिया अगाडी नबढाउन आग्रह गर्दै ३३ दलले निर्वाचन आयोगको ध्यानआकर्षण गराउने बताएका छन् । दिउँसो २ बजे निर्वाचनमा आयोगमा पुगि ध्यानआकर्षण गराउने नेकपा माओवादी प्रवक्ता पम्फा भूषाले जानकारी दिनुभयो । हिजो बसेको ३३ दलको बैठकले निर्वाचनको सहभागिताका विषयमा राष्ट्रपति रामबरण यादवसँग मात्रै वार्ता गर्ने निर्णय गरेको थियो । देशभर विरोधसभा यसैबीच आजै निर्वाचनको विपक्षमा रहेका दलहरुले देशभरीका शहरहरुमा विरोध सभ ागर्ने भएका छन् । अपरान्ह चारबजे राजधानीको शान्टिबाटिका तथा देशभरका प्रमुख सहरहरुमा सभा गर्न लागेको भुसालले जानकारी दिनुभयो । सभालाई निर्वाचनको विपक्षको दवावका मुलुक आन्दोलनका रुपमा परिणत गरिने छ । विरोधसभालाई दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger