Widgets

Home » » निर्वाचन टोलीलाई लखेटियो

निर्वाचन टोलीलाई लखेटियो

Written By sangalo on Sunday, March 31, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

election commission

काभ्रे, चैत्र १९ - नेकपा-माओवादीका कार्यकर्ताले मतदाता नामावली संकलनका लागि काभ्रेको पोखरीचौरी गाविस पुगेको निर्वाचन कार्यालयको टोलीलाई सोमबार बिहान काम गर्न नदिई लखटेको छ । निर्वाचन टोलीका कर्मचारी काम गर्न नपाई गाउँ छाड्नु परेको छ । चैत्त १७ गते स्यामपाटीमा निर्वाचन टोलीलाई अवरोध गर्दा समातिएका आफ्ना कार्यकर्ता दिप लामाको रिहाई नगरिएको भन्दै नेकपा-माओवादीले निर्वाचन टोलीलाई काम गर्न नदिई लखेटेको हो । पार्टी सेक्रेटरी दिपक देवकोटाले निर्वाचन टोलीलाई अवरोध पुर्‍याउने आफूहरुको राजनीतिक कार्यक्रम भएको बताए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger