Widgets

Home » » युवतीको नागरिकतामा पुरुष !

युवतीको नागरिकतामा पुरुष !

Written By sangalo on Sunday, March 31, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१९ चैत, तनहुँ । जिल्ला प्रशासन कार्यालयको लापरबाहीले एक युवतीको नागरिकतामा पुरुष उल्लेख हुनुका साथै जन्ममितिसमेत गलत लेखिँदा उनले हैरानी पाएकी छन् । चैत ११ गते विवरण गरिएको नागरिकतामा पोखरीभञ्ज्याङ ३ की २३ बर्षकी पुजा विश्वकर्मालाई कम्प्युटरबाट निकालेर प्रदान गरिएको नागरिकता पुरुष र जन्ममितिमा २०६५ साल उल्लेख गरिएको छ । शाखा अधिकृत पदम लामिछानेले नागरिकता जारी गरेका थिए । न्ागरिकता फाँटका कम्प्युटर अपरेटर तेजनारायण तिवारी बिदामा बसेका बेला कार्यालयका अर्का कर्मचारीलाई कम्प्युटरमा खटाईदा त्रुटि भएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताए । कार्यालयले त्रुटि भएको विश्वकर्माको नागरिकता सच्याएर आइबार अर्को दिएको कान्तिपुर दैनिकमा खबर छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger