Widgets

Home » » घरमा स्वागत छ बुबा, म पोर्न स्टार हुँ !

घरमा स्वागत छ बुबा, म पोर्न स्टार हुँ !

Written By sangalo on Thursday, March 13, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
घर छिर्दा कुनै छोरीले यसरी निर्धक्क आफु अश्लिल चलचित्रमा काम गर्ने कुरा भन्दा कुन चाहिंँ बाबुको मुटुमा भक्कानो नछुट्ला । डा. केभिन विक्सलाई अहिले यस्तै भएको छ ।
अमेरिकाको बाशिंगटनका उनी अमेरिकी सेनामा चिकित्सक हुन् । केही समय अफगानिस्तानमा काम गरेर घर फर्किँदा उनी छाँगाबाट खसे जस्तै भए, जब उनले बेल नोक्सको छद्म नाममा सेक्स फिल्म खेलेर कलेज शिक्षाका लागि खर्च जुटाउने घोषणा गर्ने अरु कोही नभएर आफ्नो प्यारी छोरी भएको थाहा पाए ।
ड्यूके विश्वविद्यालयमा अध्ययनरत उनको १८ वर्षकी छोरीको बास्तविक नाम मेरियम विक्स थियो ।
Miriam-Weeks-1
केभिन र उनकी पत्नीले मेरियमको निर्णयलाई त स्वीकारे तर, छोरीको रुपमा स्वीकार नगर्ने निर्णय लिए । परिवारका एक सदस्यले भनेका छन्-’यो परिवारको दुःखद अवस्था हो । केभिन आफ्नो छोरीप्रति निकै गर्व गर्थे । उनको लागि यो निकै भयानक घटना हो ।’
मेरियमले भने परिवारले एक्कासी खर्च कटौती गरेर केलजका लागि चाहिने मासिक ५ हजार डलर जुटाउन सेक्स फिल्म खेल्न बाध्य बनाएको आरोप लगाएकी छन् । तर, पछिल्लो अन्तरवार्तामा भने उनले बयान फेरेकी छन् । उनले कलेजले खर्च बढाएर बाषिर्क ४७ हजार डलर बनाएपछि यो बाटो रोजेको बताइकी छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger