Widgets

Home » » लोग्ने काम नलागेपछि महिलाले कुकुरसँग बिहे गरिन्

लोग्ने काम नलागेपछि महिलाले कुकुरसँग बिहे गरिन्

Written By sangalo on Tuesday, March 11, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
Amanda Rodgers
मान्छेलाई इख लागेपछि जे पनि गर्न सक्छ । चाहे त्यो जतिसुकै अनौठो र लाजमर्दो काम किन नहोस् । एक बेलायति महिलाले हालै घर पालुवा कुकुरसँग बिबाह गरेकी छिन् । २ सय जना पाहुनाको उपस्थीतिमा उनले आफ्नै पाल्तु कुकुर ‘शेवा’सँग बिबाह गरेको बेलायति पत्रिका मेट्रोले जनाएको छ । २ सय पाहुनाका बिचमा उनले कुकुरसँग बिबाह गर्दा कसैले पनि रोकेन, कसैको अनुहारमा पनि ग्लानी महसुस भएको थिएन् । आगन्तुक सवैले ताली बजाएर उनलाई हौसला दिए, बधाई दिए । ४६ वर्षीया अमाण्डाको यो दोस्रो विवाह हो । २० वर्ष अघि उनले जोसँग विवाह गरेका थिए, उनले केही महिनामै साथ छाडे । ‘मेरो जीवनमा केही वर्षदेखि शेवा छ । जब म आफूलाई कमजोर ठान्छु, उसैले मलाई हसाउँछ, खुसी बनाउँछ र सहज बनाउँछ । मेरो जीवनसाथीबाट यो भन्दा म केही सोच्न सक्दिन ।’ उनले भनिन् । बिबाह समारोहमा अमाण्डाले कालो गाउन लागएकी थिइन भने कुकरलाई सेतो गाउन लगाइएको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger