Widgets

Home » , » गुलाफको संख्या र अर्थ

गुलाफको संख्या र अर्थ

Written By sangalo on Saturday, February 15, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्



एउटा गुलाफको अर्थ प्रेमको पहिलो संकेत

२ वटा गुलाफ एक-अर्कामा मायाको महसुस 

३ वटा गुलाफ 'आई लभ यू, माइ स्विट हर्ट'

५ वटा गुलाफ 'म तिमीलाई धेरै माया गर्छु प्रियसी'

६ वटा गुलाफ 'म तिमीलाई माया गर्छु, धेरै-धेरै सम्झन्छु'

७ वटा गुलाफ 'तिम्रा लागि मसँग हरेक कुरा छ'

९ वटा गुलाफ 'के हामी दुई जना जुनीभर सँगसँगै जिउन सक्छौं ?'

१० वटा गुलाफ 'तिमी धेरै-धेरै राम्री/राम्रो छौं'

११ वटा गुलाफ 'तिमी लाखँैंमा एक हौं'

१२ वटा गुलाफ 'मेरा लागि स्थिर हुनुहोस्'

१३ वटा गुलाफ 'हामी सधैंभरिका लागि मित्र हौं'

१५ वटा गुलाफ 'म साँच्चै क्षमा चाहन्छु'

२१ वटा गुलाफ 'म प्रतिबद्ध छु'

२४ वटा गुलाफ 'तिमी सधैं मेरो दिमागमा हुँदैनौ'

३६ वटा गुलाफ 'म हाम्रो रोमान्टिक क्षण सम्झँदैछु'

४० वटा गुलाफ 'माया साँचो हो'

९९ वटा गुलाफ 'म मृत्युको दिनसम्म पनि तिमीलाई माया गरिरहनेछु'

१०० वटा गुलाफ 'म सम्पूर्ण रूपमा तिमीप्रति समर्पित छु'

१०१ वटा गुलाफ 'तिमी मेरो एउटै मात्र हौं'

१०८ वटा गुलाफ 'के तिमी मसँग विवाह गर्छौं'

३६५ वटा गुलाफ 'म तिमीलाई हरेक दिन प्रेम गर्छु'

९९९ वटा गुलाफ 'मेरो प्रेम अनन्त छ।'

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger