Widgets

Home » » इमर्जेन्सी नम्बरमा फोन गरेर महिलाले मागिन ‘सेक्स’ सहयोग

इमर्जेन्सी नम्बरमा फोन गरेर महिलाले मागिन ‘सेक्स’ सहयोग

Written By sangalo on Thursday, February 27, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नेपालमा इमर्जेन्सी १०० ‘ब्लफ कल’ आएको समाचार बेला–बेला आउने गर्छ ।
अमेरिकाको फ्लोरिडामा भने एक महिलाले प्रहरीले इमर्जेन्सी नम्बरमा फोन गरेर ‘सेक्स’को सहयोग मागेकी छिन् ।
phone-callingमारिया मोन्टेन नामकी महिलाले ९११ मा फोन गरेर प्रहरी मागेकी थिइन् । प्रहरी पुग्दा उनी मदिराले लठ्ठ भएकी थिइन् । प्रहरीलाई देख्नासाथ उनले भनिन– अहो, तिमी त कति सेक्सी र ह्याण्डसम, बिहे भएको छ कि छैन ?
जव प्रहरीले के सहयोग गर्न सक्छु भनेर सोधे, उनले आफूले लामो समयदेखि यौन प्यास मेटन नपाएको भन्दै निकै आतुर रहेको बताइन् ।
जब प्रहरीले यसमा सहयोग गर्न असमर्थ रहेको बतायो तव उनले आफ्नो कारको स्वामित्व बिबाद मिलाइदिन आग्रह गरिन् । श्रीमान मरेपछि कारको स्वामित्व झडकेलो छोरालाइ दिन खोजेको भन्दै उनले घटनाक्रा सुनाउँदा उनले प्रहरीको पाखुरा समातेर पटकपटक आफ्नो छातीमा दल्ने कोसिस गरेको प्रहरीले जनाएको छ ।
५८ बर्षे यी महिलाको फोहोरी ब्यवहारपछि प्रहरीले इमर्जेन्सी नम्बर दुरुपयोग नगर्न सम्झाउँदै फर्कियो ।
तर, मोन्टेनले फेरि ९११ मा फोन गरेर आफूले सेक्स गर्न भनेको तर, प्रहरी जवान फर्किएको भन्दै आक्रोस पोखिन् ।
हद भएपछि प्रहरीले इमर्जेन्सी सेवा दुरुपयोग गरेको आरोपमा उनलाई पक्राउ गरेको छ ।
स्रोत :अनलाईनखबर 

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger