भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
सामाजिक संजाल ट्वीटरले आफ्नो होमपेजको लेआउट र डिजाइन परिवर्तन गर्दै छ । नयाँ डिजाइन फेसबुक र गुगल प्लसको होमपेजसँग मिल्दोजुल्दो रहेको हालै लिक भएका केही तस्वीरबाट प्रष्ट हुन्छ । नयाँ डिजाइनमा ठूलो आकारको टाइमलाइन तस्वीर र बायाँ भागमा सानो आकारको प्रोफाइल तस्वीर राख्न लागिएको छ
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.