Widgets

Home » » कुकुरलाई आफ्नै दूध चुसाइन् महिलाले

कुकुरलाई आफ्नै दूध चुसाइन् महिलाले

Written By sangalo on Saturday, February 15, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
 अमेरिकामा एउटी महिलाले कुकुरको छाउरोलाई स्तनपान गराएर अनौठो रेकर्ड बनाएकी छिन् । भर्खरै जन्मिएको छाउरोलाई ‘जीवन रक्षा’ को लागि उनले आफ्नै स्तनपान गराएकी हुन् । धूलो वा पाउचको दूध खुवाउन उनको आत्माले नदिएको फेसबुक पेजमा लेखेकी छिन् ।
Dogकोलोरोडो निवासी ती महिलाले आफ्नो फेसबुक पेजमा चारदिने कुकुरको छाउरोलाई स्तनपान गराइरहेको फोटो अपलोड गरेकी छिन् । कुकुरको आमा नभएकोले आफूले ‘टुहुरो’ छाउरोको सेवा गरेको उनको भनाई छ ।
‘जन्मिएको एक घन्टाजति भएको थियो । कमजोर शरिरले राम्ररी चलमल पनि गर्न पाएको थिएन’ उनले केआरडिओ टिभीसित भनिन् ‘उसले पनि बोतलबाट दूध पिउन मन गरेन ।’ त्यस्तो दृष्यले आफू विचलित भएर कठोर निर्णय गरेको उनले बताएकी छिन् । ‘विचराको मृत्यु देख्न सकिनँ’ उनले भनिन् ‘मैले आफ्नै दूध चुसाएँ अनि बचाएँ ।’
अहिले छाउरो स्वस्थ्य भइरहेकोमा उनी निकै खुसी छिन् । स्थानीय पशु चिकित्सक डा. एम्बर विलियम्सले भने पशुलाई मानव स्तनपान गराउनु उपयुक्त नभएको बताएकी छिन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger