Widgets

Home » » ३५ हजार घूस लिने डीएसपीविरुद्ध मुद्दा दायर

३५ हजार घूस लिने डीएसपीविरुद्ध मुद्दा दायर

Written By sangalo on Thursday, August 8, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
Nepal Police


काठमाडौं , श्रावण २५ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी तेजेन्द्र पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । डीएसपी पौडेल कबाडी सामान निकासीकर्तासँग ३५ हजार रुपैयाँ घूस मागेको अभियोगमा पक्राउ परेका थिए । कबाडी सामान ढुवानीका क्रममा प्रहरीले बारम्बार घूस मागेर हैरान पारेपछि नेपाल कबाडी संघका अध्यक्ष पञ्च तामाङ लामाले आयोगमा उजुरी दिएका थिए । उजुरीका आधारमा निगरानी गरेको अख्तियार टोलीले डीएसपी पौडेललाई कलंकीस्थित रामेछाप भोजनालयबाट ३५ हजार रुपैयाँसहित पक्रेको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger