Widgets

Home » » पतिसँग सिनेमा, अर्कैसँग रोमान्स गर्दै सन्नी लियोनी

पतिसँग सिनेमा, अर्कैसँग रोमान्स गर्दै सन्नी लियोनी

Written By sangalo on Saturday, August 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
पोर्नस्टार सन्नी लियोनी आफ्नो नयाँ चलचित्रको तयारीमा जुटिरहेकी छिन् । उनी नयाँ चलचित्र ‘ज्याकपोर्ट’मा आफ्ना पति डेनियल बेबरसँग अभिनय गर्ने तयारीमा छिन् । सन्नीको कामलाई साथ दिइरहेका डेनियलले अब यो चलचित्रमा उनीसँगै अभिनय गर्ने भएका हुन् ।सन्नी लियोनी आफ्ना पतिसँग अभिनय गर्ने भएपछि निक्कै नै खुशी छिन् । तर रमाइलो कुरा के छ भने सन्नीका पति यो चलचित्रमा भएपनि उनको डेनियलसँगै रोमान्स गरिरहेको अवस्थामा भने देखिने छैनन् । सन्नी चलचित्रमा अर्का नायक सचिन जोशीसँग चुम्बन र बेडसिन दिन तयार भएकी छिन् । डेनियलले निर्वाहा गर्ने भूमिकाको छायांकन भैसकेको बताइएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger