Widgets

Home » » यौनदुराचारको आरोपमा पक्राउ

यौनदुराचारको आरोपमा पक्राउ

Written By sangalo on Tuesday, August 6, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
चितवन, श्रावण २२ - सौराहाबाट प्रहरीले यौनदुराचारको आरोपमा प्रहरीले मंगलवार एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टांडीले पटिहानी ६ का अन्दाजी ५० बर्षका देवराज पौडेललाई पक्राउ गरेको हो । पौडेलले पटिहानीकै एक १५ बर्षीय किशोरलाई सौराहाको वर्टरफ्लाई होटलमा राखेर यौनदुराचार गरेका थिए । होटलमा लगेर पौडेलले जथाभावी गरेपछि किशोरले होटलबाट भागेर प्रहरीलाई खबर गरेपछि पौडेललाई पक्राउ गरिएको हो । पक्राउ परेका पौडेललाई जिल्ला प्रहरी कार्यालयमा बुझाइएको इलाका प्रहरी कार्यालय टांडीका प्रहरी निरीक्षक केदार पन्तले बताए । उनका अनुसार दुराचारमा परेका वालकलाई अभिभावकको जिम्मा लगाइएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger