Widgets

Home » » ग्यारेन्टी पास गराउाने भन्दै पैसा असुल्ने हिरासतमा

ग्यारेन्टी पास गराउाने भन्दै पैसा असुल्ने हिरासतमा

Written By sangalo on Tuesday, August 6, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
रौतहट, श्रावण २२ - ग्यारेन्टीका साथ एसएलसी पास गराई दिने भन्दै परीक्षार्थीबाट रकम असुल्ने एक जनालाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले मंगलबार सोधपुछको लागि हिरासतमा लिएको छ । बाहिरिया बिद्यार्थीसँग जनही रकम असुलेर परीक्षा दिलाउन आएका युवकलाई उजुरीको आधारमा सोधपुछको लागि हिरासतमा लिइएको हो । हेटौडामा कोचिङ्ग सेन्टर खोलेर बसेका गौतम क्षेत्रीलाई अनसन्धानको लागि प्रहरीले चन्द्रनिगाहपुर स्थित गेष्ठ हाउसबाट हिरासतमा लिएको जनाएको छ । परीक्षार्थीले नै उजुरी गरेकाले हिरासतमा लिई अनुसन्धान गरेको डीएसपी प्रकाश रानाभाटले जानकारी दिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger