Widgets

Home » » कट्रिनाको गोप्य अङ्गमा हात पुर्‍याएको तस्बिरले सनसनी

कट्रिनाको गोप्य अङ्गमा हात पुर्‍याएको तस्बिरले सनसनी

Written By sangalo on Friday, August 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
हालै मात्र नायक रणवीर कपुरसँग छुट्टी मनाउने क्रममा विकिनीमा देखिएकी नायिका कट्रिना कैफको अर्को सनसनी पूर्ण तस्बिरले फेरि तहल्का मच्चाएको छ । सन् २०११ मा आयोजना भएको एक पार्टीमा सिद्धार्थ मालियाले उनको संवेदनशिल अंगमा हात पुर्‍याएको तस्बिर सार्वजनिक भएको टाइम्सअफ इण्डियाले जनाएको छ ।आइपीएल खेल सुरु हुनु अघि आयोजना भएको उक्त पार्टीमा सिद्धार्थले कट्रिनाको संवेदनिशल अंगमा हात पुर्‍याएको देख्न सकिन्छ । यो तस्बिर अहिले भारतका चर्चित अनलाइन तथा सामाजिक संजालमा चर्चामा छ ।
यस्ता खालका तस्बिरहरु सार्वजनिक भएसँगै कट्रिना विवादमा तानिएकी छिन्र । कट्रिनाको यो बर्ष खासै सुखद देखिएको छैन । ‘धुम ३’ भन्दा अन्य सिनेमा प्रदर्शनमा नआउने भएकाले पनि कट्रिना यो बर्ष अन्य नायिकाको तुलानामा धेरै नै पछि देखिएकी छिन् । यस्तो अवस्थमा बजारमा आएका यस्ता खालका तस्बिरले उनको क्रेज त घटाएकै छ, आलोचना पनि उत्तिकै बढाएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger