Widgets

Home » , » कतारमा ३२ नेपालीको मृत्यु

कतारमा ३२ नेपालीको मृत्यु

Written By sangalo on Thursday, August 22, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
दोहा –कतारमा एकै महिनामा ३२ जना नेपालीले ज्यान गुमाएका छन्। सडक र कन्स्ट्रक्सन दुर्घटना एवं हृदयघातका कारण जुलाइ महिनामा ३२ जनाले ज्यान गुमाएको नेपाली दूताबासलाई उदृत गर्दै कतारी मिडियाले जनाएका छन्। दोहास्थित नेपाली दुताबासका अनुसार मृत्युहुने मध्येमा २० जना निर्माण मजदूर छन्। 'धेरै कामदारहरु खाना र पानीबिनै उच्च गर्मीमा काम गर्ने हुँदा स्वास्थ्यमा समस्या आउने गरेको छ', नेपाली दूताबासका हरिहरकान्त पौडेल भन्छन्- 'हाम्रो देशको भन्दा याहाँको पानी फरक छ। उनीहरु यसमा बानी परेका छैनन्।' पौडेलले जुलाइमा मुटुको समस्याका कारण १३ नेपालीको मृत्यु भएको जानकारी दिए। ११ जना सडक दुर्घटना र ८ जनाको अन्य दुर्घटनामा मृत्यु भएको हो।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger