भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
६ भदौ, काठमाडौं । दिनहुँ नयाँ रेकर्ड कायम गर्दै बढेको अमेरिकी डलरको मूल्य आज बिहीबार बिहान भारतमा ६५ भारु पुगेको छ । यसको नेपाली रुपान्तरण १०४ रुपैयाँ हुन्छ । भारतमा इन्टरबैंक एक्सचेञ्ज मार्केटमा विहानको सुरु कारोबारमा भारुको मूल्यमा थप गिरावट आएको हो । हिजोको तुलनामा आज भारतमा ८९ पैसेले डलरको मूल्य बढेको छ । बैंक र आयातकर्ताबाट डलरको मागमा वृद्धि भएपछि मूल्य बढेको हो ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.