Widgets

Home » » नेपाली फिल्मले 'अंग्रेजी नाम' राखे दर्ता नगरिने

नेपाली फिल्मले 'अंग्रेजी नाम' राखे दर्ता नगरिने

Written By sangalo on Saturday, August 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
सेन्सर बोर्डले अबदेखि नेपाली फिल्मको नाम अंग्रेजी अक्षरबाट राखेमा त्यस्ता फिल्म दर्ता नगर्न चलचित्र विकास बोर्डलाई पत्र लेखेको छ । अंग्रेजी अक्षरबाट नाम राखिएका नेपाली फिल्म बढी अस्लिल भएकाले त्यसलाई नियन्त्रण गर्न अबदेखि फिल्मको नाम नेपाली अक्षरबाट नै राख्न यस्तो कदम चालिएको सेन्सर बोर्डले जनाएको छ । सेन्सर बोर्ड र चलचित्र विकास वोर्डको यस्तो कदमबाट फिल्म निर्माताहरु रुष्ट भएका छन् । नाम जुनसुकै भाषाबाट राखिएपनि त्यसको विषयबस्तु बढी महत्वपूर्ण हुने फिल्म निर्माताहरुले बताएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger