Widgets

Home » » आइटम गीत निर्माणमा ६ करोड खर्च

आइटम गीत निर्माणमा ६ करोड खर्च

Written By sangalo on Saturday, August 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


बलिउड फिल्मको कमाईमा आइटम गीतको योगदान जति बढ्दो छ, त्यति नै आइटममाथि खर्च पनि बढ्दै गएको छ । चलेकी कुनै हिरोइन लिएर भोजपुरी फिल्मको जस्तै आइटम गर्नु बलिउड फिल्मको नयाँ नियमजस्तै भएको छ । पछिल्ला प्राय: सबैजस्ता ठुला स्टारका गित फिल्ममा आइटम गीत देख्न सकिन्छ । यसै क्रममा अक्षय कुमार सबलाई उछिनेर अघि बढेका छन् । अक्षयले निर्माण र अभिनय गरेको नयाँ फिल्म 'बोस' मा एउटा आइटम गीत राखिएको छ । अक्षयले अभिनय र निर्माण गरेको नयाँ फिल्म 'बोस' मा एउटा आइटम गीत राखिएको छ । जसमा अक्षयका अलवा सोनाक्षी सिन्हा र प्रभु देवाले पनि अभिनय गरेका छन । यो गीतको विशेषता के छ भने यसको सुटिङको लागि ६ करोड भारु खर्च भएको छ । पार्टी अल नाइट बोलको यो गीतमा र्‍यापर हनी सिँहले गाएका हुन् । गीतको ब्याकग्राउन्ड डान्सका लागि ६०० विदेशी मोडल ल्याईएको छ । गीतको केहि भाग भने बैंकको पवनमा खिचिएको छ । केहि वर्ष अघि बोनी कपुरको फिल्म 'रुप कि रानी चोरोंका राजा' को एउटा आइटम गीत निकै महंगो सावित भएको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger