Widgets

Home » , » बिरामी बोक्न खोटाङमा दिन दिनै हेलिकोप्टर ! एक पटकको खर्च १ लाख ५५ हजार

बिरामी बोक्न खोटाङमा दिन दिनै हेलिकोप्टर ! एक पटकको खर्च १ लाख ५५ हजार

Written By sangalo on Sunday, August 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१० भदौ, खोटाङ । बिरामीलाई जिल्लाबाहिरका अस्पतालमा लैजान समस्या परेपछि आफन्तले दैनिक हेलिकोप्टर चार्टर्ड गर्ने गरेका छन् । जिल्ला अस्पतालले रिफर गरेका बिरामीलाई काठमाण्डौंसम्म पुर्‍याउन खोटाङमा शुक्रबारदेखि दैनिक हेलिकोप्टर चार्टड गरिएको छ । जिल्लामा भरपर्दो यातायात सेवा विस्तार नभएका कारण बिरामीलाई अस्पतालसम्म लैजान एकलाख ५५ हजार रुपैयाँसम्म खर्च गरी हेलिकोप्टर प्रयोग गरिएको आफन्तहरुले बताएका छन् । आइतबार रतन्छाका एपेन्डिसाइटिसकी बिरामी बिना राईलाई काठमाण्डौं लैजान एक लाख ५५ हजारमा हेलिकोप्टर चार्टर्ड गरेको आफन्त भरतराज राईले बताएको नयाँ पत्रिकामा खबर छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger