Widgets

Home » , » जीवन भन्छन्, ‘नीता र रेखा उस्तै’

जीवन भन्छन्, ‘नीता र रेखा उस्तै’

Written By sangalo on Friday, August 16, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
यतिबेलाका सर्वाधिक चलेका नायक जीवन लुइटेलले आफ्नो नाम अन्य नायिकासँग जोडिनुलाई खासै गहिरो कुरा नभएको बताएका छन् । उनले कामको सिलसिलामा कुनै नायिकासँग नाम जोडिनु ठूलो कुरा नभएको बताएका हुन् । उनले को नायिका मनपर्छ भनेर पत्रकारहरुले प्रश्न गर्दा मात्र यस्तो हल्ला बजारमा आएको बताए ।उनले नायिका रेखा थापा र जीवन लुइटेलको निकटताको बिषयमा सोधिएको प्रश्नमा रेखा र आफ्नो मोडलिङ करिअर एकैपटक सुरु भएकाले पनि आफूहरु भावानात्मक रुपमा नजिक भएको प्रतिक्रिया दिए । उनले रेखाले आफूलाई सिने नगरीमा कुनै कालखण्डमा निक्कै सहयोग गरेको बताए ।
नायिका नीता ढुंगानाकी रेखा थापा भन्ने प्रश्नमा उनले दुबैमा प्रतिभा भएको बताए । उनले रेखामा भएको प्रतिभा नीतामा पनि भएको भन्दै सिने नगरीमा उनी आशालाग्दी हिरोइनको रुपमा उदाएको प्रतिक्रिया दिएका छन् । नीता भोलीको दिनमा सिने नगरीमा नम्बर १ नायिकाको रुपमा चिनिने दाबी जीवनको छ । नायिका ढुंगाना र नायक लुइटेलले ‘नोटबुक’मा सँगै अभिनय गरेका छन् । नायिका ढुंगाना पनि जीवनको तारिफ गरेर थाक्दिनन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger