Widgets

Home » , » ९५ मिनेटको चलचित्रमा २२ मिनेट यौनदृश्य।

९५ मिनेटको चलचित्रमा २२ मिनेट यौनदृश्य।

Written By sangalo on Tuesday, August 13, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
कुल ९५ मिनेटको चलचित्र। २२ मिनेट यौनदृश्य। प्रसंग हो, चलचित्र बी.ए. पासको। प्रदर्शनअघि नै यसको चर्चा चुलिएको छ। 'चक दे इन्डिया' फेम शिल्पा शुक्लाको बोल्ड भूमिकाले यो चलचित्रलाई रातारात हिट बनाएको हो। बलिउडमा अहिलेसम्मको सबैभन्दा कामुक चलचित्रको दर्जा दिइएको छ, बी.ए. पासलाई। बोल्डनेसका कारण सुरुमा शिल्पाले चलचित्रको प्रस्ताव अस्विकार गरेकी थिइन्। यद्यपि आफ्नी आमासँग कुरा गरेपछि भने उनी यो चलचित्रमा काम गर्न राजी भइन्। चर्चित लेखक मोहन सिक्काको लघुकथा 'द रेल्वे आन्टी' मा आधारित यो चलचित्रको संवाद बोल्न तथा अन्तंरग दृश्य दिन केही कठिनाइ भएको शिल्पाले वताएकी छिन्। अजय बहलले यो यौनकेन्दि्रत चलचित्रलाई कलात्मक रूपमा प्रस्तुत गरेको बताइन्छ। निर्देशक महेश भट्टले समेत चलचित्रको प्रशंसा गर्दै भनेका छन्- 'प्रायः चलचित्रको छाप दर्शकको मस्तिष्कमा एक सातासम्म रहन सक्छ। यद्यपि यो चलचित्रलाई उनीहरूले २०-२५ वर्षसम्म सम्झिरहनेछन्।' सन् २०१२ को दक्षिण एसियाली चलचित्र समारोहलगायत अन्य केही पुरस्कारसमेत हात पारिसकेको यो चलचित्रको व्यावसायिक प्रदर्शन यही साता प्रारम्भ हुने बताइन्छ। 

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger