Widgets

Home » » यी हुन् विश्वका उत्कृष्ट तस्वीर (फोटोफिचर सहित)

यी हुन् विश्वका उत्कृष्ट तस्वीर (फोटोफिचर सहित)

Written By sangalo on Monday, August 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नेसनल जियोग्राफिक ट्राभलर म्यागेजिनले यो वर्षसन् २०१३ का उत्कृष्ट तस्वीरका विजेताहरु र्सार्वजनिक गरेको छ । २५ वर्षेखि आयोजना हुँदै आएको तस्वीर प्रतियोगितामा अन्तरगत यो वर्ष१५ हजार ५ सय प्रतिस्पर्धीलाई उछिन्दै ब्राजिलका फोटोग्राफर वागनर अराउजोले विश्वको सर्वोत्कृष्ट फोटोग्राफरको उपाधि जिते ।
p1

उपाधि जितेबापत उनले नेसनल जियोग्राफिक च्यानलमार्फ पृथ्वीका विभिन्न भागको भ्रमण गरी प्रकृतिको मज्जा लुट्ने अवसर पाउनेछन् । उनले खिचेको ब्राजिलमा आयोजित अक्वाथन अर्थात् पानीमा पौडिने र दौडिने प्रतियोगिताको तस्वीर पहिलो भएको हो । प्रतियोगितामा म्याक्स सेगल दोश्रो र याहाइ बोन्नेह तेश्रो भए । अन्य विभिन्न ४ विधामा पनि फोटोग्राफरलाई पुरस्कृत गरियो । हेरौँ यो पटक उत्कृष्ट ठहरिएका केही मनमोहक तस्वीरहरु
p2p3
p4
p5
p6
p7
p8

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger