Widgets

Home » , » विष सेवनबाट एक युवतीको मृत्यु

विष सेवनबाट एक युवतीको मृत्यु

Written By sangalo on Tuesday, August 13, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
राजविराज - विष सेवन गरेकी सप्तरीको– १ जोगिनियाँ गाविसकी एक युवतीको आज बिहान मृत्युभएको छ। जोगिनियाँ गाविस–१ निवासी कुशेश्वर महतोकी २२ वर्षीया छोरी मन्जुकुमारीको विष सेवनबाट मृत्यु भएको प्रहरी निरीक्षक खेमनारायण चौधरीले जानकारी दिए। विषादी सेवन गरेकी मन्जुको उपचारका क्रममा आज बिहान अञ्चल अस्पताल राजविराजमा मृत्यु भएको मृतकका पिता कुशेश्वर महतोले बताए। बिहान ५ बजे बेहोस अवस्थामा फेला परेको स्थानमा तरकारीमा हाल्ने कीटनाशक विषादीको बोतल फेला परेको परिवारका सदस्यले बताएका छन्। शव परीक्षणका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger