Widgets

Home » , » सनी लियोन अझै पोर्न फिल्म खेल्दै

सनी लियोन अझै पोर्न फिल्म खेल्दै

Written By sangalo on Tuesday, August 13, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
सनी लियोन अझै पोर्न फिल्म खेल्दै
मुम्बइ — बलिउडमा प्रवेश गर्ने बेलामा सनी लियोनले बारम्बार आफू पोर्न फिल्मदेखि वाक्क भएर बलिउड प्रवेश गर्न चाहेको बताएकी थिइन्। तर २०१२ देखि बलिउडमा फिल्म खेल्न थाले पनि उनले पोर्न फिल्म खेल्न भने छाडेकी छैनन्। बलिउडका दर्शक माझ जिस्म २ र सुट आउट एट बडालामा देखिँदै गर्दा सनीले ४ वटा पोर्न फिल्ममा काम गरिसकेकी थिइन्। सन्नी लियोन: गडेस, सन्नी लियोन: इरोटिका लगायत अन्य २ फिल्ममा पनि उनले २०१२ मा काम गरिन्। यो वर्ष पनि सनीले चार्ले गर्ल: जर्जिया जोन्स नामको अर्को पोर्न फिल्ममा काम गरिसकेकी छिन्। पञ्जाबी मूलको सनीले बलिउडमा नयाँ प्रोजेक्ट पाउँदै जाँदा पोर्न फिल्ममा काम गर्ने अनुपात भने घटाएकी छिन्। नसिरुद्धिन शाहसँग ज्याकपटमा अभिनय सुटिङ गरिरहेकी सनीले आगामी वर्ष २०१४ का लागि पनि टिना एन्ड लोलो नामक हिन्दी फिल्म हात पारिसकेकी छिन्।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger