Widgets

Home » , » श्रीमान्कै अगाडि अर्कैसँग रोमान्स ?

श्रीमान्कै अगाडि अर्कैसँग रोमान्स ?

Written By sangalo on Saturday, August 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
आफ्ना श्रीमान्लाई साक्षी राखेर परपुरुषसँग रोमान्स गर्न कुन महिला राजी होलिन् ? जवाफ छ-सनी लियोन। 'जिस्म-२' वाट बलिउडमा डेब्यु गरेकी यी पोर्न स्टारले चलचित्र ज्याकपटमा श्रीमान् डेनियल वेबरलाई सामुन्ने राखेर नायक सचिन जोशीसँग मस्ती गर्नेछिन्। कैजाद गुस्तानले निर्देशन गरेको यो चलचित्रको छायांकन धमाधम भैरहेको छ। 'म त्यो दिनको प्रतिक्षामा छु' सनीले भनेकी छिन्-'किनभने त्यसदिन मेरा श्रीमान् मेरो आसपास रहनेछन्।' चलचित्रमा डेनियलका लागि कस्ट्युम छनौट गर्ने र लुक्समा ध्यान दिने जिम्मेवारी पनि सनीको काँधमा छ। सनीले यो चलचित्रमा सचिनसँग केही अन्तरंग दृश्य पनि दिँदैछिन्।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger