Widgets

Home » , » ‘छ एकाने छ’ सकेर किन अमेरिका हानिए डीसी ?

‘छ एकाने छ’ सकेर किन अमेरिका हानिए डीसी ?

Written By sangalo on Thursday, August 22, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डीसी बिहिबार अमेरिका तर्फ लागेको छन् । चलचित्र निर्देशक समाजको अध्यक्ष बने लगतै ‘छ एकाने छ’ नामक सिनेमा निर्देशन गरेका डीसी एक महिनाका लागि अमेरिका हानिएका हुन् ।उनले नेप्लीज एसोसिएसन अफ साउथ इष्ट अमेरिकाको सम्मेलनमा भाग लिनेछन् । यस्तै उनले आफूले निर्देशन गरेको चलचित्र ‘मायाज बार’को अमेरिकामा हुने विभिन्न शोहरुमा पनि सहभागीता जनाउनेछन् ।
५ बर्ष अघि नै अमेरिकाको भिसा पाएर पनि त्यता नउडेका डीसी पहिलो पटक केही कामहरु सकेर धेरैको सपनाको देश तर्फ लागेका हुन् । उनलाई बिदाई गर्न समाजका उपाध्यक्ष राजु केसी, महासचिव ऋषि लामिछाने, कोषाध्यक्ष सुमन दाहाल सहित सदस्य योगेश घिमिरे एयरपोर्ट पुगेका थिए । डिसीलाई अमेरिकन एम्बेसीले पाँच बर्षको लागि मल्टिपल बीजनेस भिजा दिएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger