Widgets

Home » , » शर्लिनको नाङ्गो रहर, कपले ढाकेर ढाकिएला त शरीर

शर्लिनको नाङ्गो रहर, कपले ढाकेर ढाकिएला त शरीर

Written By sangalo on Thursday, August 22, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
मोडल तथा नायिका शर्लिन चोपडाका लागि आफ्नो शरीरलाई न्यूड राख्नु कुनै नयाँ कुरा नै भएन । उनी बारम्बार नांगो फोटो खिचाउन ईच्छुक हुन्छिन् । हालै मात्र उनी चलचित्रको छायांकन सेटमा नांगै उपस्थित भइन् । जब शर्लिनको न्यूड शरीरको बिषयमा सुटिङ यूनिटबिच विभिन्न खालका कुराहरु उत्पन्न हुन थाले तब उनले आफ्नो शरीरलाई एउटा कपले ढाकिन् । उनले आफ्नो गुप्ताङ्ग मात्र कपले ढाकेकी थिइन् ।शर्लिनले यस्तो उत्तेजक तस्बिर ट्विटरमा अपलोड गरेर सबैलाई अचम्ममा पारेकी छिन् । शर्लिनले ट्विटरमा ट्विट गर्दै भनेकी छिन्, ‘यो मेरो नांगो शरीर ति व्यक्तिहरुको लागि हो जसले मलाई निर्वस्त्र आत्माले माया गर्छन् ।’ उनले लेखेकी छिन्, ‘म स्वतन्त्र भविष्यका लागि मानिसहरुको विचारमा परिवर्तन ल्याउने प्रयास गर्दैछु जहाँ मानिसहरु कुनै बन्धन बिना नै बाच्न सकुन् ।’

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger